Skip to main content

Posts

Showing posts from November, 2018

Some Funny Joke

This page provides you the comedy and funny jokes as far as possible. JOKE NUMBER 1  :  Bro haru true love parda kasto feel hunxa????   JOKE NUMBER 2 :  Relationship calendar 1 day : date Jana matra paye hunxa aaru kei chaidaina 2 day : masterbation is wrong Wala feeling aauney 3 day : hat chophey ra hidna manlaghney 4th day : aaru kte shanga boldina sab Lai ignore gardinxu 5th day : password dim ki Nadim Wala confusion 6th day : babe , janu , Sona , mona , bae 7th day : chocolate rose ma pocket money rithiney 2nd week : josle j sukai vanos taraw meyro gf aaru jasto xaina 3rd week : kiss matra khana paye pugxa 1 month : monthversary manauney 2 month : family , ATM pin , bank ac balance sab share garney 3rd month : visit Nepal 2020 suru 4th month : teme Bata ta Vanna suru 5th month : kich kich suru 6th month : Dari navako Kabir singh Ani mrr ma hotel , password size milney Wala cabin vandai post garney 7th month : Dari W...

KATHAA NEPAL

उ रिसाइ हाल्थी !! फोन एकै घन्टी मा उठाउनु पर्ने ....एक छिन ढिला भयो भने... "कहाँ Busy ? कहाँ हो ? किन ढिला फोन उठाएको ? हुन त म को हु र छिटो उठाउन लाई "  😒  जस्ता प्रस्न हरु ले प्रहार गर्थिन म उन्का ती प्रस्न हरु मज्जा ले सुन्ने गर्थ्ये !! मलाइ बानी परिसकेको थियो...उ रिसाइन्न भने मेरा प्रेम का मुल हरु नै कहाँ फुट्थ्ये र उ प्रती  💞 उ भन्थीन ... "यसरी नै हेप्दै जानू न मलाइ  😒  कुन दिन छाडेर गै दिन्छु अनि त्यो दिन थाहा हुने छ मेरो माया को महत्त्व कत्ती न ....बोल्दीन अब म Bye भन्दै फोन काटी हाल्थीन " मलाइ थाहा थियो उनी रिसाएकी थिइन्न !! बरु म सग घुर्की देखाउदै थिइन !! उन्ले फोन काटे पछि १०-१५ मिनेट सम्म म फोन फर्काउदिन थिए !! फेरि उतै बाट फोन गर्थिन र भन्थिन !! " कस्तो के तपाईं !! मै रिसाएर काटेको थिए फोन !! फोन गरेर मलाई फकाउनु त कता हो कता  😒  मेरो मत्लब नै गर्नु हुन्न भन्दै फेरि रुन थाल्थिन.....अनि म भन्थ्ये !! ....मैले गर्नै लागेको थिए ! तिमी ले गरि हालेउ , तिम्ले गर्नु र मैले गर्नु मा एउटै त हो नि प्यारी भन्दै उत्तर फर्काउथ्ये.....